बुद्ध पूर्णिमालाई विश्व ध्यान दिवसको रुपमा मनाउन स्वामी अरुणको आह्वान

काठमाडौँस्थित ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले बैशाख महिनामा पर्ने बुद्ध पूर्णिमालाई विश्व ध्यान दिवसको रुपमा मनाउन आह्वान गरेका छन्। २५६३ औं बुद्ध जयन्तीको अवसरमा एक संदेश दिंदै स्वामी अरुणले इसाई, इस्लाम तथा हिन्दु धर्मले प्रार्थना र पूजामा जोड दिएको तर बुद्ध धर्ममा ध्यानलाई जोड दिइएको बताए। उनले भगवान बुद्धले ध्यानका साथै शील, समाधि र … Continue reading बुद्ध पूर्णिमालाई विश्व ध्यान दिवसको रुपमा मनाउन स्वामी अरुणको आह्वान